बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगन कुमार थापा बागलुङ आउने भएका छन् । सभापति थापाले शुक्रबार कांग्रेस बागलुङ क्षेत्र नम्बर १ को आयोजनामा बागलुङ बजारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने बताइएको छ । शुक्रबार बिहान ११.३० बजे थापा बागलुङ आउने कार्यक्रम तय भएको कांग्रेस बागलुङका सचिव हरिहर शर्माले…