काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आज सुन तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार भने सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २०…