टेकुमा जडीबुटी व्यापारीलाई बन्धक बनाउने होटल सञ्चालकसहित तीन पक्राउ

काठमाडौं । आर्थिक लेनदेनको विषयलाई लिएर काठमाडौंमा जडिबुटी व्यापारीलाई अपहरण गरी बन्धक बनाइएको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले होटल सञ्चालक र एक स्वास्थ्यकर्मीसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर १२, टेकुस्थित ‘रोडलाइन प्यालस होटल’बाट अपहरणमा परेका व्यापारीलाई उद्धार गरेको…