आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाईंदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय आरोग्य दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालको विशेष पहल र प्रस्तावमा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा गरेपछि आज पहिलो पटक यो दिवस मनाउन लागिएको हो । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रसङ्घको महासभाले अप्रिल १५ तारिखलाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो । हरेक…