इरानद्वारा अमेरिकालाई युद्धको चेतावनी

पेरिस । इरानमा जारी सरकार विरोधी प्रदर्शनमा सुरक्षा फौजले गरेको दमनका क्रममा करिब छ हजार मानिसको मृत्यु भएको छ । अमेरिकामा आधारित मानव अधिकार समूहले सोमबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार, सुरक्षा बलको कारबाहीमा परी अहिलेसम्म ५ हजार ८४८ जनाको मृत्यु भएको पुष्टि भएको छ । गत डिसेम्बरको अन्त्यमा आर्थिक संकट र मूल्यवृद्धिको विरोधमा सुरु भएको…