काठमाडौं । सुनको भाउ आज पनि बढेको छ । सुनकाे भाउ १ हजार ३ सयले बढेर तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ता अस्ति आइतवार एकैदिन ५ हजार ६ सय रुपैयाँले बढेको सुनको भाउ हिजो पनि बढेको थियो । हिजो सुनको भाउ ३…