काठमाडौं । शेयर बजार आज बुधवार सामान्य बढेकाे छ । दिनभर उतारचढाव भएकाे शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६० अङ्कले बढेर १ हजार ९ सय ८८ दशमलव ०४ विन्दुमा पुगेकाे छ । आज हाेटल तथा पर्यटन, बीमा र व्यापारबाहेक अरू समूहकाे शेयर बढेकाेमा विकास बैंक, उत्पादन तथा प्रशाेधन, माइक्राेफाइनान्स समूहकाे शेयर उच्च अङ्कले…