भीम लिम्बूको ‘मिन्जिमा ए’ अर्थात ‘मायालु’

काठमाडौं । गायक भीम लिम्बू सेनेहाङको ‘मिन्जिमा ए’ शीर्षकको पालाम केहीदिन अघि सार्वजनिक भएको छ। डेढ दशकदेखि गायन क्षेत्रमा सक्रिय गायक भीम लिम्बूले पालाम भने पहिलोपटक गाएका हुन् । लिम्बू समुदायको संस्कृति र पहिचान उजागर गर्ने पालाम र धाननाच गाउँघरबाट लोप भइरहेको अवस्थामा कलाकारहरु त्यसको संरक्षणमा लागेका छन् । यससँगै पछिल्लो समय युट्यु्बमा ब्रगेल्ती पालाम…