नेपालसँग जापान ४५ रनले पराजित

काठमाडौं । चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालसँग जापान ४५ रनले पराजित भएको छ । हङकङमा जारी प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालसँग जापान ४५ रनले पराजित भएको हो । जापानका लागि अकारी निहीमुराले २९ रनको योगदान दिए पनि आफ्नो टिमलाई जीत दिलाउन सकिनन् । यसैगरी हिनासी गोतोले १६ तथा आहिल्ला चन्डेलले ११…