काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १६० क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । आज बिहानसम्ममा बाँकी ५ निर्वाचन क्षेत्रमा पनि उम्मेदवार चयन हुने राप्रपाले जनाएको छ । यी हुन् राप्रपाका उम्मेदवार: ताप्लेजुङ- इन्द्र प्रसाद थापा पाँचथर- तेज कुरुम्वाङ इलाम- ज्वाला नेपाल दाहाल झापा क्षेत्र नं १- हेमराज कार्की झापा क्षेत्र नं २- स्वागत नेपाल झापा…