त्रिभुवन विमानस्थलमा यात्रुकाे ह्यान्डब्यागमा आगाे लागेपछि…

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चीन जान लागेका एक यात्रुको ह्यान्डब्यागमा आगो लागेको छ । प्रतीक्षालयमा बसिरहेकी एक चिनियाँ यात्रुको ह्यान्डब्यागमा आज आइतवार आगाे लागो लागेको हो । उनी जान लागेको विमान एअर चाइनाकाे उडान हुनै लागेको थियो । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अघि प्रतीक्षालयमा बसिरहेकी उनको पावर बैंक शर्ट भएर ह्यान्डब्यागमा आगो लागेको…