नायिका रेखा थापाले पहिलो सन्तानलाई जन्म दिएकी छिन्।अमेरिकामा थापाले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । पति बलराम शाही ठकुरीको परिवारसहित अमेरिका रहेकी रेखाले पहिलो सन्तानलाई जन्म दिएकी हुन्। रेखाले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाह राखेकी छिन् । नायिका थापाले बलरामसँग प्रेम विवाह गरेकी थिइन् । छोरी र पतिसँगको तस्विर शेयर गर्दै रेखा लेख्छिन्,…