‘दुर्गा प्रसाईंको कार्यक्रममा सहभागी हुन उपमहासचिव थपलियाले गरेको आह्वान व्यक्तिगत’

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका (आन्तरिक) उपमहासचिव नरहरि थपलियाद्वारा दुर्गा प्रसाईले मंसिर ७ गते आयोजना गरेको जनसभामा सहभागी हुन गरेको आह्वान व्यक्तिगत भएको महासंघले स्पष्ट पारेको छ । नीतिगत उपमहासचिव शिवहरि घिमिरेका अनुसार एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको छाता सङ्गठन (ईफाप्का) को ४६ औँ सम्मेलनको तयारीमा महासंघ युद्धस्तरमा जुटेका बेला आन्तरिक उपमहासचिवको…