बहराइनमाथि नेपालको १० विकेटको शानदार जित

काठमाडौं । आईसीसी टीट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताकाे आफ्नो दोश्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ । मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले बिना क्षति २ दशमलब ५ ओभरमा पूरा गर्यो । नेपालको जितमा ओपनर कविता कुँवरले नट आउट १७ रन बनाइन् । अर्की ओपनर सीता राना…