चलचित्र ‘श्री बुकुरो’, ‘बिगुल’ र ‘शिवांश’ आजबाट प्रदर्शनमा

काठमाडौँ । आज एकै दिन तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश : च्याप्टर १’ आजबाट प्रदर्शनमा आएका हुन् । ‘श्री बुकुरो : द होम कलिङ’लाई सुदीप भुपाल सिंह, ‘बिगुल’लाई रमेश कोइराला र ‘शिवांश : च्याप्टर १’लाई सन्तोषकुमार आत्रेयले निर्देशन गरेका छन् । ‘श्री बुकुरो : द…