काठमाडौं । यौन हिंसा पीडितका समाचार सङ्कलन गर्दा ध्यान दिनुपर्ने विषयमा मिडिया अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भयो । लैगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र इक्युलिटी नाओले सञ्चारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम राखेको हो । तीन दर्जनभन्दा बढी सञ्चारकर्मीलाई पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ र वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेतले प्रशिक्षण दिएका थिए । पूर्वप्रधानन्यायधीश…