काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेता रमेश लेखकले दुईतिहाइ मतबिना सभापतिलाई हटाउन नसक्ने बताएका छन् । देउवानिकटका नेता लेखकले सभापति हटाउन दुईतिहाइ मत अनिवार्य रहेको दाबी गरे । ‘विशेष महाधिवेशन पक्षधरले ५६ प्रतिशत मत पुर्याएको समाचार मैले पनि पढ्न पाएँ । तर, ५६ प्रतिशत मतले सभापति हटाउन सकिँदैन । ६६ प्रतिशत अर्थात्…