काठमाडौं । नेपाली कांग्रेसको विभाजन रोक्ने प्रयासस्वरूप कांग्रेसमा नयाँ बाटोको खोजी भइरहेको भएको छ । विशेष महाधिवेशनपक्षधर नेतृत्व चयन र संस्थापनपक्ष केन्द्रीय समितिको बैठकमा लागिरहेका बेला महामन्त्री विश्वप्रकाश शर्माले नयाँ प्रस्ताव ल्याएका हुन् । केन्द्रीय कार्यालयमा केन्द्रीय सदस्य मोहन बस्नेतले महामन्त्रीबाट नयाँ प्रस्ताव आएको जानकारी दिए । ‘महामन्त्री विशवप्रकाश शर्माले महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार…