काठमाडौं । सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकको विरोध गर्दै स्थानीय तहका कर्मचारीले आन्दोलन थालेका छन् । संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने भन्दै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको नेतृत्वमा आन्दोलन सुरु गरिएको हो । आफ्ना मागका बारेमा ध्यानाकर्षण गराउन उनीहरूले सोमबार काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । संघीय…