सरकारले ऋण लिनु खराब होइन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण खराव नभएको र लिएको ऋणलाई सरकारले प्रतिफल हासिल गर्ने क्षेत्रमा खर्चिनु पर्ने बताए । प्रतिनिधिसभामा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथि छलफलको क्रममा ऋण लिनु नै खराब नभएको बताउँदै उनले सरकारले लिइएको ऋणबाट मुलुकको अर्थतन्त्रमा कस्तो प्रतिफल हासिल गर्ने भन्ने विषय महत्वपूर्ण हुने जानकारी दिए । यथार्थ धरातलमा…