मुग्लिन–नारायणगढ सडक खण्डको पहिरोले सम्झाउँछ घुमाउनेको अलपत्र पुल

तनहुँ । केही दिनदेखि मुग्लिन–नारायणगढ सडक खण्डमा दिनहुँ पहिरो झर्दा नागरिकको यात्रा कष्टकर भइरहेको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेकाे ३ नम्बर पुलमा पटकपटक झरेको पहिराेले याे सडक खण्ड अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । यो ठाउँमा गइरहेको पहिरोले तनहुँको आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउनेको अलपत्र पुललाई फेरि एकपटक सम्झाएको छ ।…