बिराटनगर । समाजवादी मोर्चाले आज बिराटनगरमा सन्देशसभा आयोजना गर्दैछ । मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आज बिराटनगरमा सन्देश सभा आयोजना गर्न लागिएको हो । सो सन्देशसभा दिउँसो १२ बजेवाट सुरु हुनेछ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,…