काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव २५ अङ्कले घटेर २ हजार ६ सय ६२ दशमलव १४ विन्दुमा झरेको छ । आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर सबैभन्दा धेरै १ दशमलव १५ प्रतिशतले ओरालो लागेको छ ।…