काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशनको मिति आउँदो १३ गते बस्ने केन्द्रीय समितिको बैठकले तय सहमहामन्त्री जीवन परियारले जानकारी दिएका छन् । रेडियो अन्तर्वार्तामा सहमहामन्त्री परियारले भने, ‘आगामी कात्तिक १३ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले नियमित महाधिवेशनको सन्दर्भमा निर्णय गर्नेछ । मंसिर मसान्तभित्र नभ्याइएको खण्डमा पुस १५ सम्ममा भने पनि नियमित महाधिवेशन गरिनुपर्ने पर्छ…