काठमाडौं । नेपालले आईसीसी एकदिवसीय विश्व कप छनोटअघि अभ्यास खेलमा यूएईलाई २ सय ७७ रनकाे लक्ष्य दिएकाे छ । जिम्बावेकाे हरारेमा पहिले ब्याटिङ गरेकाे नेपाल ४९ ओभर ५ बलमा २ सय ७६ रन बनाउँदा अलआउट भयाे । यूएईले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । अब नेपालले अन्तिम अभ्यास खेलमा पर्सि बिहीवार ओमानसँग खेल्नेछ । यसअघि दक्षिण…