घरबेटीलाई प्रहरी कार्यालयमै लिन गएका शिक्षा मन्त्री श्रेष्ठविरूद्ध रूपाले दिइन् सर्वोच्चमा रिट

काठमाडौँ, २० असार । सर्वोच्च अदालतमा तनहुँ व्यास नगरपालिका घर भई हाल बबरमहल बस्ने रुपा सुनारले आफूमाथि जातीय छुवाछूत गर्नेविरुद्ध कारवाही गर्ने माग गर्दै रिट निवेदन दायर गर्नुभएको छ ।           शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधान, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई…