म्यानमार जाने नेपाली टोलीको बिदाई

काठमाडौं । म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको विदाई भएको छ । अखिन नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रम गर्दै सोमबार विहान नेपाली टोलिको विदाई गरेको हो । एन्फाका अनुसार नेपाली टोली सोमबारै म्यानमार प्रस्थान गर्नेछ । यस खेलका लागी नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जव अल्बर्टो एनिसले आइतबार २३ सदस्यीय टोलीको घोषणा…