काठमाडौं । एक सय किलो सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ र व्यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया थुनामुक्त भएका छन् । शुक्रबार हिमालय एयरको उडानबाट चीन जान लागेका दुई चिनियाँलाई त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागले पक्राउ गरी नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआईबीलाई) बुझाएको थियो । राजस्व अनुसन्धान विभागले चिनियाँ नागरिक ली जियालिङ र लिउ…