काठमाडौं । निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा बिहीबार उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पाँचौं दिन सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले सस्तिएको हो । यो गिरावटसँगै बजारमा छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुन प्रतितोला २ लाख…