काठमाडौं । राष्ट्रिय लिग फुटबलमा चित्लाङ एफसी र काँक्रेबिहार क्लबबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो खेलमा दुवै टोलीले २–२ गोल गरे । चित्लाङका चेतनकुमार थारू र अरोन थापाले गोल गरे । काँक्रेबिहारका भरत नागल र सन्दीप देउवाले गोल गरे । यो बराबरीसँगै दुवै टोलीले १–१ अंक बाँडेका…