काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको छ । नेपाली टोलीको उपकप्तानमा पूजा महतो रहेकी छिन् । टोलीमा बर्मा र महतोसहित रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता…