अमेरिका चीन व्यापार तनावकाबीच अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठक

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैङ्कले अर्थमन्त्री तथा केन्द्रीय बैङ्कका गभर्नरहरूको अर्धवार्षिक भेला हिजोदेखि अमेरिकाको वासिङ्टनमा शुरू गरेको छ । गएको हप्ता चीनले महत्त्वपूर्ण खनिजको निर्यातमा नयाँ प्रतिबन्ध लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको जवाफमा बेइजिङमाथि १०० प्रतिशत नयाँ कर लगाउने बताएका थिए । शुक्रवार अमेरिकी शेयर बजार कारोबार समय बन्द भएपछि…