राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्वबारे परामर्श

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबिच समसामयिक सन्दर्भमा परामर्श भएको छ । उनीहरूबिच अन्तरव्यवस्थापिका मञ्चको महासभा, राष्ट्रिय सभा निर्वाचन, राष्ट्रिय सभामा जेनजीको सहभागितालगायत विषयमा संवाद भएको हो । अध्यक्ष दाहालका अनुसार जेनेभामा आयोजना हुने अन्तरव्यवस्थापिका मञ्चको महासभामा सहभागी हुन राष्ट्रिय सभाका दुई सदस्यसहित नेपाली टोली जाने भएकाले उक्त विषयमा छलफल…