चाडपर्वलाई लक्षित गर्दै राजमार्गका होटलमा रात्रिकालीन छड्के

धादिङ । पृथ्वी राजमार्गमा बढिरहेको गाडीको चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा हिजो पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका – ३ मा सञ्चालित पिस हेभन रेष्टुरेन्ट एण्ड रिसोर्टलाई २० हजार रुपैयाँ जरीमाना गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले खानेकुरा…