नेपाल विद्यार्थी संघको पृष्ठभूमि बोकेका पूर्व प्रशासक गणेशराज कार्कीलाई नेपाली कांग्रेस (बीपी) ले समानुपातिक उम्मेदवार बनाएको छ । राजनीति पृष्ठभूमि भए पनि प्रशासन सेवामा लामो समय बिताएर उनी पुनः राजनीतिमा फर्किएका छन् । नेपाली कांग्रेसमा सैद्धान्तिक विचलन आएको उनको निष्कर्ष छ । अवसरवादी र भुइँफुट्टाले कांग्रेस संस्थापक बीपी कोइरालाको आदर्श दक्षिणपन्थी भासमा डो-याएको उनको आरोप…