‘शिक्षकमा उपयुक्त योग्यता छैन’

काठमाडौँ । शिक्षाविद्हरूले नेपालको शिक्षा प्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेसामा आकर्षण घट्दै गएको बताएका छन् । बिहीबार काठमाडौँमा आयाजित शिक्षा नीति संवाद कार्यक्रममा बोल्दै शिक्षाविद्हरूले पछिल्लो समय नेपालमा विषयगत शिक्षकहरूको कमी भइरहेको र शिक्षकहरूमा पनि उपयुक्त योग्यता भएको नपाइएको बताए । विज्ञहरूले आवश्यक शिक्षक मागसमेत पूर्ति हुन नसकेको बताए । कार्यक्रममा बोल्दै शिक्षा सेवा…