एमाले नेता बालकृष्ण ढुंगेलको निधन

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको शनिबार निधन भएको छ । काँडाघारीस्थित आफ्नै निवासमा बाथरुममा लडेर उनको निधन भएको हो । परिवारका सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले एमाले ओखलढुंगाका नेता कार्यकर्ता र पारिवारिक सदस्यहरू उनको निवासमा भेला भएका छन् । शव ट्वाइलेटमै रहेको र प्रहरी पनि बोलाइएको एमाले नेता…