वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको दुई अर्ब लगानी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआइआइ) तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआइएफ आइआइ) बाट १ अर्ब ९८ करोड संयुक्त लगानी पाएको छ । बीआइआइबाट १ अर्ब ८ करोड नेपाली रुपैयाँ प्राप्त गरेको छ । साथै डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँ बराबरको लगानी पाएको कम्पनीले जनाएको छ । बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई),…