१० दिनभित्र नयाँ राजनीतिक कोर्स बन्छ : कांग्रेस प्रमुख सचेतक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीतिक कोर्ष बन्ने दाबी गरेका छन् ।शुक्रवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानूनविद्हरुसँगको छलफल कार्यक्रममा लेखकले हप्ता, १० दिनभित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताए । प्रमुख सचेतक लेखकले मुल राजनीतिक मुद्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको…