धनगढी । सुदूरपश्चिम प्रदेश प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूले चाँडै विश्वासको मत पाउने दाबी गरेका छन् । सोमबार मुख्यमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको बताएका हुन् । प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नरहेको अवस्थामा सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने आशंका व्यक्त भएको बताउँदै शाहले प्रदेश…