सिनेमाघर एपमा रिलिज भयो चलचित्र ‘प्रेमगञ्ज’

काठमाडौं । ओटीटी प्लेटफर्म 'सिनेमाघर एप'मा नयाँ बर्षको अवसर पारेर नेपाली चलचित्र 'प्रेमगञ्ज' रिलिज भएको छ । मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी यो चलचित्र रिलिज भएको हो । चलचित्र हलहरुमा भने यो चलचित्र गत भाद्र ३ गते रिलिज भएको थियो । परिच्छेद सेनले निर्देशन गरेको यो चलचित्रले…