उद्योग वाणिज्य महासंघ निर्वाचन : एशोसिएटतर्फ १९ जना विजयी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत एशोसिएटतर्फ १९ जना निर्वाचित भएका छन् । महासंघको विधानमा एशोसिएटतर्फ ९ जना कार्यसमिति सदस्य रहने व्यवस्था छ । सो व्यवस्थाअनुसार एशोसियटमा १९ जना नै निर्वाचित भएका छन्। एशोसिएटमा सबैभन्दा बढी भोट रामशरण थपलियाले पाएका छन् । उनी १४४० मत ल्याएर निर्वाचित भएका छन् । मतदाता संख्या १ हजार…