काठमाडौं । अहिलेसम्म साढे ४७ लाख जनाभन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटकले नारायणहिटी दरबार सङ्ग्रहालयकाे अवलोकन गरेका छन् । स्थापनादेखि गएको मङ्सिर मसान्तसम्म ४७ लाख ७७ हजार सात सय जना स्वदेशी तथा विदेशी पर्यटकले सङ्ग्रहालयकाे अवलोकन गरेका हुन् । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबारलाई २०६५ साल असार १ गते सङ्ग्रहालयमा परिणत गरिएको हो । २०६५…