कम्युनिष्ट पार्टी निकट किसान संगठनहरूको माइतीघरमा प्रदर्शन

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका ६ वटा कम्युनिष्ट पार्टी निकट किसानले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । किसान संगठनहरूको लघुवित्त, मीटरब्याजी, रासायनिक मलखादको समस्या समाधान गर्नु पर्ने माग राखेका छन् । उनीहरुले कृषिमा वैदेशिक लगानी हुन नहुने, भूमि बैंक खारेज गर्नु पर्ने लगायतका माग राखेका छन् । माओवादी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी…