रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले मंगलबार चौधरीको उम्मेदवारीमाथि परेको उजुरीको छानविन गरेको हो । चौधरी बर्दिया-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए । टीकापुर हत्याकाण्डका प्रमुख दोषी ठहर भएका चौधरी डिल्ली बजार कारागारमा छन् । उनी पाँच वर्षदेखि जेलजीवन भोगिरहेका छन् । टीकापुर काण्डपछि फरार रहेकै…