काठमाडौं । सर्लाहीमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिंदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही ब्रहम्पुरी गाउँपालिका २ ब्रहम्पुरी बस्ने वर्ष २३ का अंकित चौधरी र मोटरसाइकलको बीचमा सवार वर्ष २५ का रोहित सहनी रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ । सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज…