सुकुम्बासीका मुद्दा सदाका लागि समाधान हुन्छ: मन्त्री चौधरी

काठमाडौँ । चुनावी सफलता हात पारी मन्त्रालय फर्के लगत्तै सहरी विकास मन्त्री मेटमणि चौधरीले मन्त्रालयका काममा आफ्नो सक्रियता बढाएका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी, सहायक नदी तथा उप सहायक नदीहरुको कोरिडोर खाली गर्ने सन्दर्भमा सुकुम्बासी व्यवस्थापनको समस्या सडकसम्म पुगेपछि मन्त्री चौधरीले सुकुम्बासीका मुद्दा सदाका लागि समाधान गर्नेगरि आफु सक्रिय…