महोत्तरी । ०६९ सालतिर डा. गोविन्द केसीको सत्याग्रहको निक्कै चर्चा चल्यो । स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिलाई खबरदारी गर्न उनले गरेको आन्दोलन उत्कर्षमा पुगेको वेला तत्कालिन सरकार डाक्टर केसीको मागलाई सम्बेधन गर्न तयार भयो । सर्वसुलभ स्वास्थ्य सेवा र सुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य शिक्षाको माग राखि ०६९ यताका पाँच बर्षमा अर्थात ०७४ सम्म आइपुग्दा डाक्टर केसीले १३औं…