ओलीको राजनीतिक प्रतिवेदन: मतवृद्धि गर्नेदेखि नेकपा सरकारको कामको प्रचार गर्नेसम्म

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले मंसिर ४ मा हुने निर्वाचनमा पार्टीको मत रक्षाका लागि रणनीति तय गरेको छ । शुक्रबारदेखि पार्टी मुख्य कार्यालय च्यासल ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा मतवृद्धिदेखि आफ्नो नेतृत्वको सरकारका पालामा भएका कामको प्रचारप्रसार गर्नेसम्मका एजेन्डा तय गरिएको छ । जसमा…