बहराइनका राजाबाट डा. सन्दुकलाई १४ करोड रुपैयाँ बराबरको ‘इशा अवार्ड’ प्रदान

काठमाडौं । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले बहराइनका तर्फबाट झन्डै १४ करोड रुपैयाँ बराबरको पुरस्कार पाएका छन् । मंगलबार बहराइनका राजाले राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा एक समारोहकाबीच डा. रुइतलाई नेपाली रुपैयाँ १४ करोड बराबरको ‘इशा अवार्ड’ प्रदान गरिएको छ । उनले ३० वर्षभन्दा बढी समय ‘मानवताका लागि सेवा’ गरेका कारण बहराइनका राजा…